टेक शाही/चैत ३, डोल्पा । नयाँ माध्यामिक परिक्षा एसईइको परिक्षा डोल्पाका तिन केन्द्रबाट ६ सय ७९ परिक्षार्थिले परिक्षा दिएका छन । 

माध्यामिक परिक्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत ३, डोल्पा । नयाँ माध्यामिक परिक्षा एसईइको परिक्षा डोल्पाका तिन केन्द्रबाट ६ सय ७९ परिक्षार्थिले परिक्षा दिएका छन । 

माध्यामिक परिक्ष"/>

2026-09-03 07:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा तीनओटा परिक्षा केन्द्रबाट एसईइको परिक्षामा ५८ अनुपस्थित


टेक शाही/चैत ३, डोल्पा । नयाँ माध्यामिक परिक्षा एसईइको परिक्षा डोल्पाका तिन केन्द्रबाट ६ सय ७९ परिक्षार्थिले परिक्षा दिएका छन । 

माध्यामिक परिक्षामा डोल्पा जिल्लाबाट नियमितबाट ६ सय ११ जना,एक्जामटेडमा १६ जना र अपग्रडिगँका १ सय ९ जना गरि कुल ७ सय ३६ जना बिद्यार्थिले ३ वटा परिक्षा केन्द्रबाट परिक्षा दिएका छन । 

नियमित तर्फ छात्रा ३ सय २७ जना र छात्र २ सय ८४ जना गरि जम्मा ६ सय ११ जनाले परिक्षा दिएका छन । त्यसै गरि एक्जामटेड तर्फबाट छात्रा ७२ जना र छात्र ५३ जना गरि कुल १ सय २५ जनाले परिक्षा दिएका छन । 

बिहान ८ बजे देखि ११ बजे सम्म परिक्षा सँचालन भएको परिक्षामा नियमित तर्फ ६ सय ११ मध्य ३० जना अनुउपस्थित भएका छन । त्यसै गरि एक्जाम्टेड तर्फ १६ जना मध्य ३ जना अनुउपस्थित भएका छन र ग्रेडबृद्धिमा १ सय ९ जना मध्य २५ जना अनुउपस्थित भएका जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारि दिएको छ । 

माध्यामिक परिक्षा एसईइ डोल्पाका तिन वटा केन्द्रबाट परिक्षार्थिले दिएका छन । सरस्वती माध्यामिक बिद्यालय दुनै,आर्दश माध्यामिक बिद्यालय जुफाल र जनप्रभा माध्यामिक बिद्यालय लिकु परिक्षा केन्द्रबाट परिक्षा दिने भएको जिल्ला शिक्षा अधिकारि रामराज खकुरेलले जानकारि दिनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही