(सास) चैत्र ६ । दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि जनचेतनामुलक सडक नाटक आज दोलखाको विभिन्न तीन ठाउँमा प्रदर्शन गरिएको छ । 

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) को आयोजनामा  आवाज आर्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास) चैत्र ६ । दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि जनचेतनामुलक सडक नाटक आज दोलखाको विभिन्न तीन ठाउँमा प्रदर्शन गरिएको छ । 

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) को आयोजनामा  आवाज आर्ट"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा नाटकबाटै मेलमिलापको अपिल

६ चैत्र २०७३, आईतवार १२:२७

(सास) चैत्र ६ । दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि जनचेतनामुलक सडक नाटक आज दोलखाको विभिन्न तीन ठाउँमा प्रदर्शन गरिएको छ । 

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) को आयोजनामा  आवाज आर्ट क्रियसनले साविकको सुष्पाक्षमावति, सुन्द्रावति र सुनखानी गाविसमा नाटक प्रदर्शन गरेको आयोजकले जानकारी दिएको छ । समुदायका विवादहरु स्थानिय स्तरमै स्थापित सामुदायिक मेलमिलाप केन्द्र  मार्फत समाधान गर्न सन्देश दिने उद्धेश्यले नाटक प्रदर्शन गरिएको सामुदायिक मेलमिलाप कार्यक्रम दोलखाका संयोजक ताराबहादुर महतले जानकारी दिनुभयो । 

हिजोबाट शुरु भएको नाटक जिल्लाका साविकको दुई नगरपालिका र ४८ वटै गाविसमा प्रदर्शन गरिने आयोजकले जनाएको छ । हिजो लाँकुरीडाँडा र बोच गाविसमा प्रदर्शन भएको नाटक भोलि लापिलाङ्ग, लामिडाँडा र बाबरे गाविसमा प्रदर्शन हुने भएको छ  । द एसिया फउण्डेसनको आर्थिक सहयोग र स्थानिय तहको समन्वयमा एनआरसिटीसीले करिब डेढ बर्षदेखि दोलखा जिल्लामा सामुदायिक मेलमिलाप कार्यक्रम संचालन गरीरहेको छ । कार्यक्रम अन्र्तगत जिल्लामा साविकको एक नगरपालिका र ४५ गाविसमा स्थापित मेलमिलाप केन्द्र मार्फत  करिब ४ सयको हाराहारीमा देवानी प्रकृतिका विवादहरु समाधान गरिएको कार्यक्रम संयोजक महतको भनाई ंछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…