ताराबहादुर महत, चैत्र ७, दोलखा । सोमबार बर्षासँगै परेको चट्याङ लागेर दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ५ भित्री गैरीकी (साविकको डाँडाखर्क–४) सुनिता मगरको अस्थायी टहरो पुर्ण रुपमा नष्ट भई करिब ३ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत, चैत्र ७, दोलखा । सोमबार बर्षासँगै परेको चट्याङ लागेर दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ५ भित्री गैरीकी (साविकको डाँडाखर्क–४) सुनिता मगरको अस्थायी टहरो पुर्ण रुपमा नष्ट भई करिब ३ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाल"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

चट्याङ्ग लागेर दोलखामा ६ जना घाईते, लाखौँको क्षति

२०७३, ८ चैत्र मंगलवार ०९:२२

ताराबहादुर महत, चैत्र ८, दोलखा । सोमबार बर्षासँगै परेको चट्याङ लागेर दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ५ भित्री गैरीकी (साविकको डाँडाखर्क–४) सुनिता मगरको अस्थायी टहरो पुर्ण रुपमा नष्ट भई करिब ३ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

चट्याङ लागेर स्थानिय शन्तबहादुर मगरको एउटा भैँसी समेत मरेको जनाईएको छ । चट्याङ्ग लागेर ६ जना स्थानियबासी घाईते भएका छन । घाईते हुनेहरुमा स्थानिय ३३ बर्षिय सुनिता मगर, ६५ बर्षका शन्तबहादुर मगर, ६५ बर्षकी जालमाया मगर, ३० बर्षकी आईतिमाया मगर, ४६ बर्षकी गंगामाया मगर र ५५ बर्षकी दिलमाया मगर रहेका छन । घाईते सबैको स्थानिय मेडिकलमा उपचार भईरहेको र उनीहरुको अवस्था सामान्य रहेको दोलखा प्रहरीले जनाएको छ ।

त्यसैगरी सोमबार बर्षासँगै परेको चट्याङका कारण भिमेश्वर नगरपालिका वडा नम्बर ९ (साविकको लाँकुरीडाँडा–४) की जगतकुमारी श्रेष्ठको घरमा आगलागी हुँदा नगद, सुनचाँदी, अन्नपात र लत्ताकपडा गरी करिब ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने