२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा आफ्नै बहिनीले गरिन् दिदीको ढुंगाले हानेर हत्या

२०७३, १३ चैत्र आईतवार ०५:५६

लोकेन्द्र प्रशाद जोशी/चैत १३, दार्चुला । अपि हिमाल गाउँपालिकाको वडा नम्बर ३ काटैमा बहिनीले आफ्नै दिदीको हत्या गरेका छन् । शनिबार राती अन्दाजी ३५ वर्षीया चैतीदेवी कार्कीले ५० वर्षीया नारमा कार्कीको ढुंगाले हानेर हत्या गरेका हुन् । 

 शनिबार चैती कार्कीका श्रीमान वितेको एक वर्षको अवधिमा बार्षिकी श्राद्ध बनाएका थिए । श्रीमान वितेदेखि मानसिक असन्तुलन हुन पुगेका कार्कीले राती घरमै सुतेको बेला दिदीको हत्या गरेको आफन्तले बताएका छन् । सँगै सुतेको बेला राती उठेर चुलोमा प्रयोग गरिएको ढुंगाले टाउँकोमा हानेर हत्या गरिएको परिवारले जनाएको छ । 

 घट्ना बारे बिहान ४ बजे जिल्ला प्रहरी कार्यालयमा खबर आएको हो । बिहान प्रहरी चौकी खण्डेश्वरीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घट्नाको विस्तृत विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक