२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भिमटार र बाहुनेपाटीको चौकी शिलान्यास

२०७३, १४ चैत्र सोमबार ०८:४१

चैत १४, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको भिमटार र बाहुनेपाटीमा अस्थायी प्रहरी चौकी निर्माण गर्न आइतबार चौकीको शिलान्यास गरिएको छ । 

दुई करोड ५० लाख ८८ हजार ५१ लागतमा निर्माण हुन लागेको चौकीको सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र केसीले शिलान्यास गर्नुभएको हो । 

प्रहरी प्रमुख केसीले जिल्लाको प्रहरी चौकी पुनःनिर्माणको काम आफूहरुको प्राथमिकतामा रहेको बताउनुभएको थियो । 

जिल्लामा रहेका ३१ वटा प्रहरी चौकीमध्ये हाल २७ वटा चौकी निर्माणका लागि पुनःनिर्माण प्राधिकरणबाट बजेट विनियोजन भइसकेको छ । 

आइतबार मात्र दुई वटा चौकी निर्माणका लागि शिलान्यास भएको र इलाका प्रहरी कार्यालय मेलम्चीको मातहतमा रहेको तिपेनी, भोटेचौर, मानेखर्क सेरा र ठोर्कपाको भवन शिलान्यासको क्रममा रहेको केसीले जानकारी दिनुभयो । 

त्यस्तै दोलखा जिल्लाको सिमानामा पर्ने मुडे र ठूलोपाखर, बलेफी, इर्खु, तेम्बाथान तथा फुल्पिङकट्टीमा टेन्डरको प्रक्रिया सुरु भइसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

चौकी निर्माणका लागि बाँकी रहेको स्थानमा जग्गा उपलब्ध हुने बित्तिकै भवन निर्माणको कार्य थालिने प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा