वेवारिसे अवस्थामा एक वालक फेला

Posted on: 28 Mar, 2017

चैत १५, मकवानपुर । मकवानपुरको हेटौडा बसर्पाकबाट वेवारिसे अवस्थामा एक वालक फेला परेको छ ।  

अन्दाजी ३ वर्षिय नाम सम्राट बताउने बालक वेवारिसे अवस्थामा फेला परिे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । वालक लाई जिल्ला प्रहरी कार्यालयको संरक्षणमा राखिएको छ ।

आफ्नो बुबाको नाम अक्कल बताउने वालकले हरियो र सुन्तला कलरको टिर्सट र खैरो सुरुवाल लगाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!