टेक शाही/चैत २५, डोल्पा । बैशाख ३१ मा हुने स्थानिय तह निर्वाचनको लागि निर्वाचन शिक्षा कार्यकर्ता एवम मतदाता स्वयम सेवकहरुलाइ २ दिने प्रशिक्षण तालिम शुक्रबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत २५, डोल्पा । बैशाख ३१ मा हुने स्थानिय तह निर्वाचनको लागि निर्वाचन शिक्षा कार्यकर्ता एवम मतदाता स्वयम सेवकहरुलाइ २ दिने प्रशिक्षण तालिम शुक्रबार"/>

2026-09-03 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा निर्वाचन शिक्षा कार्यकर्ता प्रशिक्षण तालिम सूरु


टेक शाही/चैत २५, डोल्पा । बैशाख ३१ मा हुने स्थानिय तह निर्वाचनको लागि निर्वाचन शिक्षा कार्यकर्ता एवम मतदाता स्वयम सेवकहरुलाइ २ दिने प्रशिक्षण तालिम शुक्रबारबाट सूरु भएको छ । डोल्पा जिल्लामा ६ वटा गाँउपालिका र २ नगरपालिका गरि ८ वाटा स्थानिय तहमा कुल ६५ वटा वडापालिका रहेका छन भने ६६ वटा मतदान केन्द्रहरु हरेका छन । उक्त ६६ वटा मतदान केन्द्रका लागि ६६ वटा निर्वाचन शिक्षा कार्यकर्ता एवम मतदाता स्वयम सेवकहरु छनौट गरि प्रशिक्षण दिन लागेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

जिल्लाका ६६ वटा मतदान केन्द्रमा २२ जना सामाजिक परिचालिका,२६ जना ईसिडि सहयोगि कार्यकर्ता,१७ जना शिक्षक र १ जना महिला स्वास्थ्य स्वयम सेबिका गरि ६६ वटा मतदान केन्द्रमा निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम सेवक छनौट गरेको छ । 

 निर्वाचन शिक्षा कार्यकर्ता एवम मतदाता स्वयम सेवकहरुले जिल्लाका हरेक मतादान केन्द्रमा गएर प्रत्यक मतदातालाइ मतपत्र कस्तो हुन्छ मतदान कसरि गर्ने मतदानको बेलामा लाइनमा कसरि बस्ने भन्ने बिषयमा जानकारि गराउने र हरेक मतदान केन्द्रमा अस्थायि मदतान पनि गराइ मतदातालाइ क्ष्मताबान मतदाता बनाउन सहयोग गर्न निर्वाचन शिक्षा समन्वय समितिका सँयोजक प्रमूख जिल्ला अधिकारि केशब राज आचार्यले सबैलाइ दिर्नेशन दिनु भयो । 

 निर्वाचन शिक्षा कार्यकर्ता एवम मतदाता स्वयम सेवकहरुले २ दिने तालिम लिए पछि यहि चैत्र २८ गते देखि एक महिनाको नियूक्ति लियर हरेक मतदान केन्द्रमा जाने छन । सके जतिको नमुना मतपत्र सहित अन्य आबास्यक सामाग्रिहरु दिएर मतदान केन्द्रमा पठाउने जिल्ला निर्वाचन अधिकारि राम बहादुर बुढाले बताउनु भयो ।  निर्वाचन शिक्षा कार्यकर्ता एवम मतदाता स्वयम सेवकहरुले मतदान केन्द्रमा गएर मतदातालाइ मतदान सम्बनधी जानकारि गराउनु पर्ने छ । यति कसैले कुनै पनि राजनितिक दलको चिन्हको बारेमा मतदातालाइ सिकाएको पाइएमा तत्काल कारवाहि गरि पाउने सेवा रद्ध गरिने प्रमूख जिल्ला अधिकारि आचार्यले बताउनु भयो भने प्रशिक्षण भोली सकिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही