2026-09-03 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

दुनै बजारको भेरिमा ७ घरले ढल मिसाएको भेटियो

टेक शाही | चैत्र २५, डोल्पा | दुनै बजारको भेरिमा ढल निकास सम्बन्धी अनुगमन गर्दा डिवाससिसिको अनुगमनबाट ७ घरले अहिले पनि ढल भेरिमा मिसाएको भेटिएको छ । शुक्रबार बिहान गरेको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समिति र गाविस स्तरिय सरसफाइ स्वच्छता समन्वय समितिको सँयूक्त अनुगमन टोलीले यस्तो तथ्थय सार्वजानिक गरेको हो । 

सँयूक्त टोलीले गरेको अनुगमन अनुसार भेरिमा ढल मिसाउने घरधुरिमा हिर बहादुर रोकाया शिक्षक,हिरा बुढा ब्यापारि,यज्ञ कार्कि ब्यापारि र ठेकेदार,बुद्धि झाँक्रि ब्यापारि र ठेकेदार,रमेश डाँगि स्वास्थ्य कर्मि एचए,अर्ण बहादुर शाही बुद्धिजीवी र काजी बुढा ब्यापारि भएको नाम सार्वजानिक गरेको छ । 

दुनै बजारमा घर भइ भेरिमा ढल मिसाउने घरधुरिको सँख्या ३० भन्दा धेरै भएको भए पनि पछिल्लो समय जम्मा ७ घरधुरि मात्र रहेको पाइएको अनुगमन टोलीले जानकारि दिएको छ । उनिहरुलाइ जानकारि दिएको र एक साताको समय माग गरेको कारण एक साताको समय दिएर उक्त समयमा पनि सौचालयको ढल बन्द नँगरेको अबस्थामा जिल्ला प्रशासनमा नामावलि पेश गरि सार्वजानिक मुद्धा दायर गरि कानुनी कारवाही अगाडि बढाउने गाविस स्तरिय सरसफाइ स्वच्छता समन्वय समितिका सँयोजक हरिस तिरुवाले बताउनु भयो । सबैलाइ ढल बन्दको लागि एक साताको समय दिइएको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले जानकारि दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही