२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको भद्रपुर गाबिसको मगरौ गाउका नागरिक बिद्युत सुबिधाबाट बञ्चित

२०७२, १३ फाल्गुन बिहीबार १३:०१

ललित बोहरा/फागुन १३, डडेल्धुरा । डडेल्धुराको भद्रपुर गाबिसको मगरौ गाउँका नागरिक बिद्युत सुबिधाबाट बञ्चित भएका छन् ।

गाउँमा २ बर्ष पहिले नै बिद्युत लाईन पुगेको भएपनि मिटरको अभावमा आफुहरुले बिजुली बाल्न नपाएको स्थानीय मोहन चन्दले गुनासो पोखेका छन । मिटरको लागि नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र डडेल्धुरा पुग्दा समेत मिटर छैन भनि फर्काउने गरेको अर्का स्थानीय सिद्धराज भट्टले बताएका छन ।

तर चैत्र महिनाको पहिलो साता डडेल्धुरामा मिटर पुग्ने नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र डडेल्धुराले जनाएको छ । भारतीय नाकाबन्दी मधेश आन्दोलनका कारण ल्याउन नसकिएका मिटरहरु हेटैडा पुगिसकेको र केही दिनमै डडेल्धुरा पुग्ने बितरण केन्द्र डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक