१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

राष्ट्रिय कृषक समुह महासंघ नेपाल डडेल्धुराको प्रथम जिल्ला अधिवेशन सम्पन्न

१३ फाल्गुन २०७२, बिहीबार १४:०७

फागुन १३, डडेल्धुरा । राष्ट्रिय कृषक समुह महासंघ नेपाल डडेल्धुराको प्रथम जिल्ला अधिवेशन आज (बिहिवार) डडेल्धुरामा सम्पन्न भएको छ ।

फाल्गुन १२ गते उद्घाटन तथा बन्द सत्र पश्चात आज नव गठित कार्य समितिको औपचारीक घोषणा सहित सफत ग्रहण तथा शुभकामना मनतब्य ब्यक्त गरिएको थियो ।

एकिकृत विकास समाज डडेल्धुराको आर्थिक तथा प्राविधिक सहयोगमा राष्ट्रिय कृषक समुह महासंघ नेपाल तदर्थ समिती डडेल्धुराको आयोजनामा सम्पन्न भएको कार्यक्रममा समितीका उपाध्यक्ष लक्ष्मि नाथको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको एकिकृत विकास समाजका अध्यक्ष कमला बिष्टले द्धिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । कार्यक्रममास साना मिनिकिटले किसानहरुको मुहारमा खुसी ल्याएको तर हजारौको युवा लक्षित स्वरोजगार कार्यक्रमले प्रताडित भएको बताउनु हुदै बरिष्ठ कृषि बिकास प्रमुख सापकोटाले पवित्र उदेश्यका साथ गठन गरिएको जिल्ला महासंघले ईमान्दारीताका साथ काम गरिदिन अनुरोध गर्नु भयो ।

साथै किसानहरुको लागी आवश्यकता अनुसार सानो पाकेट देखी ठुला सिँचाईहरु दिन जिल्ला कृषि विकास कार्यालय सधै तयार रहेको र किसान लाई प्राविधिक ज्ञान देखी शिप का लागी सधै स्वागत गर्ने बताउनु भयो । -गणेश मगरको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का