२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

आठ कक्षा बोर्ड परिक्षाको नतिजा पहिलो पटक शिक्षा कार्यालय डडेल्धुराको वेब साईड मार्फत प्रकाशित

२०७२, २८ चैत्र आईतवार १२:५२

चैत २८, डडेल्धुरा । २०७२ सालमा संञ्चालित बोर्ड परिक्षा आठ कक्षाको नतिजा सुदुरपश्चिममा पहिलो पठक जिल्ला शिक्षा कार्यालय डडेल्धुराले वेब साईट मार्फत प्रकाशित गरेको छ ।

बिद्यार्थीहरुले कक्षा आठको नतिजा लगायत शिक्षा कार्यालयको समपुर्ण गतीबिधी वेबसाईट www.deodadeldhura.gov.np मार्फत हेर्न सकिने छ । चैत पाँच गते देखि संञ्चालन गरिएको कक्षा आठको बोर्ड परिक्षामा डडेल्धुराबाट ३ हजार १ सय ३५ बिद्यार्थी उत्तिर्ण भएका छन । आठ वटा स्रोतकेन्द्रमा संञ्चालित परिक्षामा जम्मा ३ हजार ७ सय २५ बिद्यार्थी मध्ये ३ हजार १ सय ३५ अर्थात ८५.१० प्रतिशत बिद्यार्थी उत्तिर्ण भएको शिक्षा कार्यालयद्धारा आज आईतवार गरिएको बिद्यार्थी भर्ना अभियान २०७३ सम्बन्धि कार्यशालामा जनाईएको छ ।

नतिजाको विस्तृत विवरण सम्बन्धित बिद्यालय, परिक्षार्थीको लब्धांकपत्र जिल्ला शिक्षा कार्यालयबाट प्राप्त गर्न सकिने छ । साथै नँया शैक्षिक शत्रको नारा हामी सबैको ईच्छा, सर्व सुलभ बिद्यालय शिक्षा, तय गरिएको छ । कार्यशालामा बिद्यालयको एक तहमा भर्ना भएको बिद्यार्थीले पुनः सोही बिद्यालयको अर्काे कक्षामा भर्ना गर्नु नपर्ने, बिद्यालयले बिद्यार्थी भर्ना गर्दा निःशुल्क शिक्षाको लागी अभिभावकको नाम, ठेगाना, परिवारको नाममा रहेको अचल सम्पतिर अनुमानित आमदानी सम्बन्धि विवरण माग गरी राख्नु पर्ने लगायतका विद्यार्थी भर्ना सम्बन्धि नीतिगत व्यवस्थाका बारेमा जानकारी गराईएको छ ।

डडेल्धुरा जिल्ला भर आठ सय १८ बिद्यार्थी बिद्यालय बाहिर रहेको शिक्षा कार्यालयका शाखा अधिकृत नरेन्द्रबहादुर खातीले बताएका छन । बिद्यालय बाहिर रहने बिद्यार्थी मध्ये तिन सय ८३ छात्रा र चार सय ३४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल