२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बिद्युत प्राधिकिरण डडेल्धुराद्धारा बिद्युत चुहावट नियन्त्रण बिशेष अभियान सुरु

२०७३, ८ बैशाख बुधबार ११:५१

बैशाख ८, डडेल्धुरा । नेपाल बिद्युत प्राधिकिरण डडेल्धुरा बितरण केन्द्रले वक्यौता रकम उठाउन बिद्युत चुहावट नियन्त्रण बिशेष अभियान थालनी गरेको छ ।

लामो समय देखि बिद्युत महशुल नबुझाउने, हुकिङ गरेर बिजुली बाल्ने, बिग्रिएका मिटरबाट सञ्चालित लाईनलाई मर्मत गर्न लगाउने उद्धेश्यका साथ अभियानको थालनी गरेको डडेल्धुरा बितरण केन्द्रका प्राविधिक प्रमूख पुष्पराज राज भट्टले जानकारी दिएका छन ।

भट्टका अनुसार तिन महिना देखि बिद्युत महशुल नबुझाउने, न्यूनतम ५ हजार शुल्क बुझाउन बाकिँ रहेका ग्राहकको लाइन काट्निे छ । साथै मिटर रिडर, प्राविधिक, इन्जिनियर लगातयका कर्मचारीको अभाव हुँदा लेखा, प्रशासन, प्राविधिक, मिटर रिडिङ लगायतका कार्यमा ढिलाई हुने गरेको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा