२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

एमालेले ७ नम्बर प्रदेशीक राजधानीको बारेमा कुनै निर्णय गरेको छैनः रक्षा मन्त्री रावल

२०७३, १० बैशाख शुक्रबार ०१:२०

Dadeldhura News

ललित बोहरा । बैशाख १०, डडेल्धुरा । उप प्रधानमन्त्री तथा रक्षा मन्त्री भिम रावलले नेकपा एमालेले ७ नम्बर प्रदेशको राजधानीको बारेमा कुनै निर्णय नगरेको बताएका छन् । बिहीबार नेकपा एमाले अमरगढी नगरपालीका नगर अधिबेशनको उदघाटन गर्ने डडेल्धुरा पुगेका रक्षा मन्त्रि रावलले बिपक्षीहरुले प्रचार बाजि मात्र गरेको प्रष्ट पारेका छन् । उहाँले ७ नम्बर प्रदेश प्राकृतिक रुपले भरिपूर्ण भएकोले कसैका गिद्धीनगर लाग्न एमालेले नदिने बताएका छन । एक अर्काे प्रसंगमा एमाले उपाध्क्षय समेत रहेका मन्त्री रावलले आउदो हिउदमा स्थानीय निकायको निर्वाचन हुने भएकाले कार्यकताले तयारी गर्न आग्रह गरे । यस्तै नेकपा एमाले सरकारमा भएकोले अबको आर्थिक बर्षमा सुदुरपरिचमको समंग्र बजेटमा बृद्धि गर्न आफु लागि पर्ने बताए । काठमाण्डौले सुदुरपरिचमलाई हेरने नजर नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले परिर्वतन गर्ने र आफुले अर्थमन्त्रीसंग बजेटमा बृद्धि गर्ने कुरा गरी सकेको बताए ।
एक फरक प्रसंगमा उपाध्क्षय रावलले ९० प्रतिशत सभासदले हस्ताक्षर गरेको नेपालको संबिधानमा आफना हक अधिकार उल्लेख नभएको भनेहरु संबिधान नै नपढी भने गरेको आरोप लगाए । मदेशी नताहरुलाई संकेत गदै रक्षा मन्त्री रावले सातभावना पार्टी नभएई दुभावना पार्टी भएको ब्यग गरे । मुलुकको आर्थीक सामाजिक रुपान्तारणका लागि संबिधानको दिगो कार्यान्वन सबल र समृद्ध नगर निमार्णका लागि छैठौ नगर अधिबेशन भन्ने मुल नाराका साथ सुरु भएको नेकपा एमाले डडेल्धुराको छैटौ नगर अधिवेसनको अहिले बन्द सत्र चली रहेको छ ।
यस्तै सम्मपुर्ण नेपालीको सम्बृद्धिका लागी नेपालको नँया संविधान जारी भएको उप प्रधान एवं रक्षा मन्त्रि भिम रावलले बताएका छन । नेपाल सरकारको बिद्यार्थी भर्ना अभियान अन्तर्गत डडेल्धुराको अनपा ७ पोखरमा रहेको उग्रतारा उच्च माविका बिद्यार्थीलाई निशुल्क पाठ्य पुस्तक वितरण समारोहमा मन्त्रि रावलले जनताले चुनेका आफ्ना प्रतिनिधीको ९० प्रतिशतले बहुमतका साथ नेपालको संविधान जारी गरेकाले कुनै जाती, धर्म, वर्ण, लिंग एवं कुनै राष्ट्रले चित्त दुखाउनु नपर्ने बताएका छन । भु– कम्प पिडितलाई राहात, पुनंनिमार्णका साथै पिछडा वर्गलाई समेट्दै शिक्षामा बिषेश जोड दिने बजेट आगामी बर्ष ल्याईने उनले बन्त्रि रावलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने