२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

एमाले अमरगढीमा बिपिन ओझा सर्वसम्मत

२०७३, १० बैशाख शुक्रबार ०९:४४

ललित बोहरा, बैशाख १०, डडेल्धुरा । नेकपा एमाले अमरगढी नगर कमिटीको अध्यक्षमा स्ववियु सभापति तथा अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य बिपिन ओझा सर्वसम्मत निर्वाचित भएका छन ।

बिहिवार सम्पन्न छैटौ नगर अधिवेसनबाट ओझाको नेतृत्वमा सर्वसम्मत ३१ सदसिय नगरकमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा दत्ती पार्की, सचिवमा छत्र जोशी र उप सचिवमा बिष्णुबहादुर खडायत चयन भएका छन ।

कटिीको महिला सदस्यमा बिन्द्रा जैरु, हरु टमटा, हिरादेवि पल्ले, निर्मल भट्ट, भागरथी लुहार, सुन्दरी भण्डारी, धौली पार्की चयन भएका छन । अपांग सदस्यमा सुवास साउद निर्वाचित भएका छन बाँकी नौ जना सदस्य पहिलो बैठकबाट मनोनित गरिने नेकपा एमाले डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने