४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डोनरले सहयोग नगरे गैरसरकारी संस्था झोलामा

१२ बैशाख २०७३, आईतवार १४:००

ललित बोहरा/बैशाख १२, डडेल्धुरा । डोनरले सहयोग नगरे डडेल्धुरा लगायत सुदुरपश्चिममा सञ्चालीत गैरसरकारी संघ संस्थाहरु झोलामा कागजत बोकेर सञ्चालन गर्नु परेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । आईतबार डडेल्धुरामा नेपाल गैरसरकारी महाँसंघ डडेल्धुरा शाखाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो जानकरी गराएका हुन ।

सुसासन सबलिकरण आधारभूत कार्यसञ्चाल निर्देशीका बारे जानकारी गराउने उद्धेश्यले सञ्चालन गरेको जिल्ला स्तरिय अभिमुखीकारण कार्यक्रममा महाँसंघका केन्द्रीय सचिब रमेश बस्नेतको पनी उपस्तीथी रहेको थियो । महाँसंघका केन्द्रीय सचिब बस्नेतले गैरसरकारी संस्थाहरु आत्मा निर्भर हुनु पर्ने र डोनर मुखी रहनु पर्नेमा जोड दिनु भएको थियो ।

अभिमुखीकरणमा गैरसरकारी संस्थाहरुको समाजीक जिम्मेबारी र पेसागत आचरण ,बिषयगत गैरसरकारी संस्था, महासंघमा राजीनीत लगायतका बिषयमा बिशेष छलफल भएको थियो । डडेल्धुरामा मात्र अहिले सम्म ४२५ गरैसरकारी संघ सस्थाहरु दर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’