२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

कोरियन भाषा परीक्षाको लागि डडेल्धुरामा १८ गते देखि आवदेन फाराम संकलन गरिदैँ

२०७३, १३ बैशाख सोमबार १६:०३

बैशाख १३, डडेल्धुरा । कोरियन भाषा परीक्षाको लागि यसबर्ष डडेल्धुरामा आवेदन फाराम संकलन गर्नका लागि तयारी भइरहेको छ । सातौं कोरियन भाषा परीक्षाको आवेदन फाराम भर्न डडेल्धुरा संकलन केन्द्रमा बैशाख १५ देखि १८ गते सम्म ४ दिनको समय छुट्टयाइएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला प्रशासन भित्रै रहेको केन्द्रमा हरेक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म फाराम संकलनको काम हुने भन्दै डडेल्धुरा सबै जिल्लाहरुको केन्द्र बिन्दुमा भएकाले सुदूरपश्चिमका नागरिकहरुका लागि निकै सहज हुने प्रमूख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले बताएका छन ।

फाराम भर्दा राहदानी पत्र, नागरिकता लगायतका आवश्यक कागजातहरु साथमा ल्याउनु पर्ने समेत बताइएको छ । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली ईपीएस मार्फत प्रशिक्षार्थी कामदार छनोट गर्न आगामी ४ र ५ गते असारमा परिक्षा लिइदैँ छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने