गणेश पौडेल/बैशाख २५, गोरखा |

गोरखाको सुलिकोट गाँउपालिका – ३ स्वाराथलामा सकेट बम फेला परेको छ । स्वाँराथलाको जंगलमा ढुङ्गाको ओडारमुनि बोराभित्र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश पौडेल/बैशाख २५, गोरखा |

गोरखाको सुलिकोट गाँउपालिका – ३ स्वाराथलामा सकेट बम फेला परेको छ । स्वाँराथलाको जंगलमा ढुङ्गाको ओडारमुनि बोराभित्र "/>

७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाको सुलिकोटमा सकेट बम फेला, सेनाद्धारा निष्कृय पारिदै

२५ बैशाख २०७४, सोमबार ०८:२९

गणेश पौडेल/बैशाख २५, गोरखा |

गोरखाको सुलिकोट गाँउपालिका – ३ स्वाराथलामा सकेट बम फेला परेको छ । स्वाँराथलाको जंगलमा ढुङ्गाको ओडारमुनि बोराभित्र खिया लागेको अवस्थामा बमहरु भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो । सोमवार बिहान ओडारमुनी शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका र  खबर पश्चात प्रहरी टोली त्यहाँ पुगेको थियो । बम निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको र नेपाली सेनाको टोली बम भेटिएको स्थानतर्फ गएको डिएसपी थापाले बताउनुभयो । सकेट बम फेला परेको बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण