२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका दुई मतदान केन्द्र महिलाका जिम्मामा

२०७४, २९ बैशाख शुक्रबार ०१:१७

बैशाख २९, नुवाकोट । स्थानीय तह निर्वाचनको लागि जिल्लामा दुई मतदान केन्द्रको जिम्मा महिला कर्मचारी र सुरक्षाकर्मीले सम्हाल्ने भएका छन् । 

जिल्लामा रहेका दुई सय ४० मतदान केन्द्रमध्ये विदुर नगरपालिका – ४ को बट्टार क्याम्पस मतदान केन्द्र र वडा नं ६ को महारानी डिही मतदान केन्द्रमा महिलाकै नेतृत्व र सहभागितामा मतदान सञ्चालन हुनेछ । 

मतदान केन्द्रमा सबै कर्मचारी र सुरक्षाकर्मी पनि महिला मात्र परिचालन गरिएको सहायक मतदान अधिकृत महिमानसिंह विष्टले जानकारी दिनुभयो । 

बट्टार क्याम्पस मतदान केन्द्रको मतदान अधिकृतमा भुला भण्डारी र महारानी डिही मतदान केन्द्रको मतदान अधिकृतमा अम्बिका घिमिरे हुनुहुन्छ । ती मतदान केन्द्रमा छ÷छ कर्मचारी र ८/८ सुरक्षाकर्मी खटाइएको छ । मतदान केन्द्रमा म्यादी प्रहरी पनि महिला नै खटाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक