२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिमाअञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला: मुख्य आर्कषणमा रेसलिङ्ग र टर्कि चरा

२०७२, २२ फाल्गुन शनिबार १३:५४

tarki charaभाष्कर के.सी./फागुन २२, कञ्चनपुर । सुदूरपश्चिमाअञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला कञ्चनुर पर्यटन महोत्सव २०७२ को आज दोस्रो दिन निकै भिडभाडका साथै चहलघ पहल बडेको थियो ।

मेलाको मुख्य आर्कषणमा रेसलिङ्ग र टर्कि चरा रहेका छन् । रेसलिङ्गमा नेपालका चर्चित रेसलर द हिमालयन टाईगर, नुवाकोटे टाइगर, मिस्टर बाबुज्, मीस्टर ऐती, द स्कोर पियन लगायत महिला रेसलरमा योनिका खड्का र अस्मिता जुरेली रहनु भएको छ ।

उक्त खेल फागुन २२ गते देखि फागुन २५ गते सम्म रहने छ । त्यसै गरी अस्ट्रेलिया बाट नेपाल भित्रयाएको टर्की नवलपरासी बाट भाडामा ल्याई राखिएको छ । जसलाई मानिसले छुदा सात किसिमको कलर दिन्छ, र यसको मुख २ वटा रहेको छ ।

हरेक दिन हुने सास्कृतिक कार्यक्रममा यहाँका स्थिानीय कलाकार र राष्ट्रिय कलाकारहरुले मेलामा थप आर्कषण बढाएको छ । त्यस गरी बाल उद्यान, मोतका कुवा, रोटेपिङ्ग यहाँका परिकार , रानाथारुको परिकारहरु पनि मेलाको आर्कषणको रुपमा रहेका छन् । शनिबार भएको सांस्कृतिक प्रस्तुतीमा गायिका आस्था रावत, उद्दघोषिका र मिलन लामाले मञ्च तताउन सफल भएका थिए ।

त्यसैगरी आइतबार पुनः राष्ट्रिय कलाकार मिलन लामा र यहाँका स्थिानिय कलाकारहरु रहने कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव जोशीले बताउनु भयो । शनिबार भएको महोत्सवमा पाँच हजार भन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा