नन्दराम जैशी | जेठ १८, जुम्ला । पहिलो चरणको स्थानिय तहको निर्वाचनका लागि जुम्लामा भर्ति भएका चारसय बढि म्यादी प्रहरीलाई एक महिनाको तलब भत्ता वितरण गर्न थालिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | जेठ १८, जुम्ला । पहिलो चरणको स्थानिय तहको निर्वाचनका लागि जुम्लामा भर्ति भएका चारसय बढि म्यादी प्रहरीलाई एक महिनाको तलब भत्ता वितरण गर्न थालिएको छ । "/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा म्यादी प्रहरीलाई एक महिनाको तलब भत्ता वितरण

१८ जेष्ठ २०७४, बिहीबार ०२:५२

नन्दराम जैशी | जेठ १८, जुम्ला । पहिलो चरणको स्थानिय तहको निर्वाचनका लागि जुम्लामा भर्ति भएका चारसय बढि म्यादी प्रहरीलाई एक महिनाको तलब भत्ता वितरण गर्न थालिएको छ । 

नेपाल सरकारले पहिलो चरणको स्थानिय तहको निर्वाचनमा सुरक्षा ब्यवस्था बलियो बनाउनका लागी भर्ति गरिएका म्यादी प्रहरीलाई एक महिनाको प्रति व्यक्ति २९ हजार ४ सय १२ रुपैया तलब भत्ता बुधबारबाट वितरण गर्न शुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।                             

म्यादी प्रहरीले एक महिनासम्मको तलब भर्ता सहित सात दिनको विशेष भत्ता, सात दिनको खाजा भत्ता र एक महिनाको रासन भत्ता पाएका छन् । भने म्यादि प्रहरीलाइ नियमित डियुटीमा पनि खटाउने गरीएको प्रहरी नायब उपरिक्षक गुरुविष्णु काफ्लले बताए । काफ्लेका अनुसार म्यादी प्रहरीले स्थानिय भत्ता भने अर्काे महिनामा पाउने एका छन् । म्यादी प्रहरीहरुलाई अझै २० दिनको अबधी थप गरीएको उहाँले जानकारी दिए । 

- फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का