नन्दराम जैशी | जेठ १८, जुम्ला । पहिलो चरणको स्थानिय तहको निर्वाचनका लागि जुम्लामा भर्ति भएका चारसय बढि म्यादी प्रहरीलाई एक महिनाको तलब भत्ता वितरण गर्न थालिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | जेठ १८, जुम्ला । पहिलो चरणको स्थानिय तहको निर्वाचनका लागि जुम्लामा भर्ति भएका चारसय बढि म्यादी प्रहरीलाई एक महिनाको तलब भत्ता वितरण गर्न थालिएको छ । "/>
२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा म्यादी प्रहरीलाई एक महिनाको तलब भत्ता वितरण

१८ जेष्ठ २०७४, बिहीबार ०२:५२

नन्दराम जैशी | जेठ १८, जुम्ला । पहिलो चरणको स्थानिय तहको निर्वाचनका लागि जुम्लामा भर्ति भएका चारसय बढि म्यादी प्रहरीलाई एक महिनाको तलब भत्ता वितरण गर्न थालिएको छ । 

नेपाल सरकारले पहिलो चरणको स्थानिय तहको निर्वाचनमा सुरक्षा ब्यवस्था बलियो बनाउनका लागी भर्ति गरिएका म्यादी प्रहरीलाई एक महिनाको प्रति व्यक्ति २९ हजार ४ सय १२ रुपैया तलब भत्ता बुधबारबाट वितरण गर्न शुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।                             

म्यादी प्रहरीले एक महिनासम्मको तलब भर्ता सहित सात दिनको विशेष भत्ता, सात दिनको खाजा भत्ता र एक महिनाको रासन भत्ता पाएका छन् । भने म्यादि प्रहरीलाइ नियमित डियुटीमा पनि खटाउने गरीएको प्रहरी नायब उपरिक्षक गुरुविष्णु काफ्लले बताए । काफ्लेका अनुसार म्यादी प्रहरीले स्थानिय भत्ता भने अर्काे महिनामा पाउने एका छन् । म्यादी प्रहरीहरुलाई अझै २० दिनको अबधी थप गरीएको उहाँले जानकारी दिए । 

- फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ