जेठ १८, कपिलबस्तु | अजय प्रताप शााह मेमोरियल ट्रस्टले युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । कपिलबस्तु क्षेत्र नं. ५ का सांसद अभिषेक प्रताप शाहका बुवा स्व. अजय प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १८, कपिलबस्तु | अजय प्रताप शााह मेमोरियल ट्रस्टले युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । कपिलबस्तु क्षेत्र नं. ५ का सांसद अभिषेक प्रताप शाहका बुवा स्व. अजय प्"/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तु सांसद अभिषेक प्रताप शाहद्वारा एम्बुलेन्स हस्तान्तर

२०७४, १८ जेष्ठ बिहीबार ०६:४७

जेठ १८, कपिलबस्तु | अजय प्रताप शााह मेमोरियल ट्रस्टले युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । कपिलबस्तु क्षेत्र नं. ५ का सांसद अभिषेक प्रताप शाहका बुवा स्व. अजय प्रताप शाहको नाममा रहेको मेमोरियल ट्रस्टले भारतीय दुताबासबाट पाएको एम्बुलेन्सलाई बुधकार एक कार्यक्रमकाबीच दिगो बिकास युवा क्लब रामनगरलाई हस्तान्तरण गरेको हो । 

स्वः अजय प्रताप शाहकी आमा मनोरमा देवी शाहले एम्बुलेसको साञ्चो युवा क्लबका संयोजक दिपेन्द्र सिंह चौधरीलाई हस्तान्तरण गरेकी हुन । एम्बुलेन्सबाट गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याउन लाग्ने खर्च सांसद अभिषेक प्रताप शाहले आफ्नो तलब बाट तिर्ने र थप ३ वटा एम्बुलेन्स यस क्षेत्रका जनतालाई दिने बताएका छन । सो कार्यक्रममा क्षेत्र नं. ५ का साविकका तीन गाबिस गणेशपुर, पत्थरदेईया र खुरुहुरियाका कुल ४३ जना महिला स्वयं सेविकाहरु लाई छाता पनि वितरण गरिएको छ । यसअघि साविकको गणेशपुर गाबिसका २० जना स्वयं सेविकालाई साईकल वितरण गरेको जानकारी सांसद अभिषेक प्रताप शाह ले दिएका छन । – मो इमरान खान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश