२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

मोटरसाईकल दुघटनामा परि एकको मृत्यु

२०८१, २२ आश्विन मंगलवार १६:५१

काठमाडौं । जुम्लामा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मंगलबार विहान तिलागाउँपालिका वडा नम्बर ३ त्रिबेणीबाट तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मीतर्फ जादैँ गरेको क.१ प १६०५ नम्बरको मोटरसाईकल दुघर्टना हुँदा एकजनाको मृत्यु भएको हो ।

जिल्लाप्रहरी कायर्यालय जुम्लाका सूचनाअधिकारी भानुभक्तअर्यालकाअनुसार मृत्यु हुनेमा तातोपानी–७ सर्मीका अन्दाजी ३१ वर्षीय हेमराजकुँवर रहेका छन् । मोटरसाइकल तिलागाउँ पालिका वडा नम्बर ४ रावत बाडास्थित सडकबाट अन्दाजी १६० मिटर तल भेरी खोलाको छेउमा खसेको थियो ।

मोटरसाइकलमा दुई जना सवार थिए । दुघर्टना हुने बित्तिकै स्थानीयले प्रहरी चौकीकुडारीलाई खबर गरेको उनले बताए । तत्काल यस चौकीबाटप्रहरी सहायकनिरिक्षक उत्तम बहादुर बोहराको कमाण्डमा ४ जनाप्रहरी टोलीखटिएकाथिए । लगत्तै दुबै जनालाई उपचारको

लागितिलागाउँपालिकाको एम्बुलेन्सद्वारा कर्णाली स्वास्थ्यविज्ञानप्रतिष्ठानजुम्लातर्फ पठाईएको थियो । प्रहरीकाअनुसार दुबै जनाको अवस्थानाजुकथियो । दुर्टनामा परी घाइते मृतककाछोरा अन्दाजी ९ वर्षीय परिश्रम कुँवरको प्रतिष्ठानमाउपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने