विकासराज पौडेल/पर्वत, २२, असार । वर्षायाम सुरु भएसगै सदरमुकाम कुश्मा वजार सम्म प्रयक्ष जोड्ने दक्षिण पर्वतका ३ गाँउपालिकाका २ दर्जन गाविसमा यातायात ठप्प वनेका छन । प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विकासराज पौडेल/पर्वत, २२, असार । वर्षायाम सुरु भएसगै सदरमुकाम कुश्मा वजार सम्म प्रयक्ष जोड्ने दक्षिण पर्वतका ३ गाँउपालिकाका २ दर्जन गाविसमा यातायात ठप्प वनेका छन । प"/>
८ माघ २०८२, बुधबार
पर्बत - PBT

पर्वतका ३ गाँउपालिकाका २ दर्जन गाविसमा यातायात ठप्प, स्थानियलाई सास्ती

२२ असार २०७४, बिहीबार ०८:५१

विकासराज पौडेल/पर्वत, २२, असार । वर्षायाम सुरु भएसगै सदरमुकाम कुश्मा वजार सम्म प्रयक्ष जोड्ने दक्षिण पर्वतका ३ गाँउपालिकाका २ दर्जन गाविसमा यातायात ठप्प वनेका छन । पर्वतका महालिा, पैयंू र विहादी गाउँपालिका जोड्ने सडकहरु भत्कने, पहिरो खस्ने र हिलाम्मे भएर विग्रिएर सवारी साधन चलाउन नसकिने बनेपछि त्यस क्षेत्रमा चल्ने साना तथा ठुला सवारीसाधन थन्किएको पर्वत यातायात व्यवसायी समितीले बताएको छ ।

सदरमुकाम कुश्मा देखी प्रतक्ष महाशिला जोड्ने सडक खण्ड अन्र्तगत मुडिकुवादेखि झकलक, खानिगाँउ लमायखोला को सडकमा पहिरो र खाल्डाखुल्डिका कारण अवरुद्घवनेको र १२ वटा जिप ट्रेक्टर चलेपनि चिद्र्रिखोलमा मोटरेवल पुल नबन्दा स्थानियलाई समस्या परेको चिद्र्रिखोलाकी शोभा क्षेत्रिले बताउनुभयो । यस्तै सोहि सडक खण्डमा पर्नै लिमिठाना ,ठानामौला जोड्ने सडक पनि वर्खायाममा विभिन्न स्थानमा पहिरो जादा नियमित यातायात सञ्चालन नहुदा सम्स्या भएको लिमिठानाका दिपेन्द्र रेग्मीले वताउनुभयो ।

यस्तै सोहि सडक सञ्जालले जोड्ने विहादि गाउँपालिका जोड्ने सडकखण्ड अन्र्तगत श्र्रिकाङ, पाङराङ वाच्छाका विभिन्न खोल्सामा वाढि र सडकमा पहिरो खसेर विग्रियपछि सडक ठप्प रहेका छन । वैकल्पिक मार्गको रुपमा पैंयु र विहादीको प्रत्यक्ष सम्पर्क स्याङजा वालिङसंग भएकोले स्थानियले सोहि मार्ग प्रयोग गर्दै बजार जाने गरेका छन । यता महाशिलाको वैकल्पिक मार्ग कुश्मा ठुलिपोखरी हुदै कार्किनेटा सडक भएपनि त्यो सडकमा पनि वर्खालागे सगै सडक पहिरो र खाल्डाखुल्डि परेर विग्रियर यातायात चल्न सकेका छैनन् ।

त्यहाँका वासिन्दा भने महाशिला सडक सञ्जालसँग प्रतक्ष जोडिएको वाहै्रमास सञ्चालन हुने लुङखु कार्किनेटा पोखरा सडक को प्रयोग गर्दै आएका छन वर्षायाम सुरुभएसँगै हरेक वर्ष पर्वका सदरमुकाम देखी ग्रामिण भेग जोड्ने सडक वन्द हुदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी