१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बाह्र जना जुवाडेसहित २ लाख ४५ हजार नगद बरामत

२२ फाल्गुन २०७२, शनिबार १४:१९

डिवि विष्ट/फ़ागुन २२, बझाङ । आज वर्डा प्रहरी कार्यलय चैपुरले जिल्लाको सदरमुकाम चैनपुर बजार भित्रै जुवा खेली रहेको १२ जना जुवाडेहरुलाई पक्राऊ गरेको छ ।

सदरमुकाम चैनपुर बजार भित्र रहेको विर बहादुर कुवरको मष्टा होटेल बाट प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथको टोलीले १२ जना लाई पक्राऊ गरेको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दीनु भयो ।

जुवाडेको पास बाट नगद २ लाख ४५ हजार ६०५ रुपैया समेत बरामत गरेको डिएसपि अधिकारीको भनाई छ । आज बेलुका ५/३० बजे खाल बाट ३ गड्डी तास सहीत होटेल साहु जनपा ४ का विर बहादुर कुवर, सैनपसेला ८ का सुरेश दौल्याल, जनपा ४ का भुवन खड्का, कडेल ७ का गगन कठायत, सोही ठाँउका सुर्य कठायत रहेका छन् ।

यस्तै जनपा १० का सेर बहादुर खड्का, कडेल ७ का मान बहादु कठायत, दौलीचौर २ का मान बहादुर बोहरा, सुनिकोट ४ का गगन धामी, सुनिकोट ४ कै दान बहादुर कुवर र जनपा १० का गोरेराज उपाध्याय, जनपा ४ का सन्जिप परियारलाई रङ्गे हात पक्राऊ गरेको प्रहरी नायब उपरिक्षक अधिकारीले बताउनु भयो । १२ जना लाई जुवा ऐन अनुसार कार्वाही गरीने डिएसपि अधिकारीको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु