२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

भीरबाट लडेर एक युवकको ज्यान गयो

२०७२, २८ चैत्र आईतवार ०५:०२

डिवि विष्ट/चैत २८, बझाङ । बझाङमा भिर बाट लडेर एक जना युवकको मृत्यु भएको छ ।

बझाङ जिल्ला पिपलकोट गाविस वर्डा नम्बर ८ बस्ने दमन सिहँका २५ बर्षीया छोरा आनन्द बहादुर सिहँ कफलसेरी गाविसको वर्डा नम्बर ४ मा पर्ने चौरीझार भीर बाट लडेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दिनु भयो ।

२७ गते दिउँसो २:३० बजे भीर बाट लडेर घटना स्थलमा नै ज्यान गएको प्रहरीको भनाई छ । हिजो लडेर मृत्यु भएका २५ बर्षीया सीहँको सब हीनमे निकाल्न नसके पछि आज निकालेर पोष्टमाटमको लागी दउलेख स्वास्थ्य र्चौकीमा लिएको घटना स्थलमा खटीगएका ईलाका प्रहरी कार्यलय बंगलका प्रहरी नायब निरीक्षक राजेन्द्र बहादुर शिंहले जानकारी दिए ।

साथै उनले घटना कसरी घट्यो भन्ने एकीन नभएको र घटनाको अनुसन्धान भईरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला