३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेपाल रेडक्रस सोसाईटीको १५औँ सुदुरपश्चिमाञ्चल क्षेत्रीय गोष्ठि बझाङमा

९ बैशाख २०७३, बिहीबार ०९:३४

photoडिवि विष्ट/बैशाख ९, बझाङ । नेपाल रेडक्रस सोसाईटी को १५ औँ सुदुरपश्चिमाञ्चल क्षेत्रीय गोष्ठि बझाङ जिल्लामा आज बाट सुरु भएको छ ।

नेपाल रेडक्रस सोसाईटी सुदरपश्चिमाञ्चल क्षेत्रीय समन्वय समीतीको को आयोजनामा १५ औँ सुदुरपश्चिमाञ्चल क्षेत्रिय गोष्टि बझाङ जिल्लामा सुरु भएको हो ।
सदरमुकाम चैनपुरमा सन्चालन भएको उक्त गोष्टिमा सुदुरश्चिमका ९ वटै जिल्ला बझाङ, बाजुरा, डोटि, अछाम, कैलाली, कञ्चनपुर, बैतडि, दार्चुल्ला र डडेल्धुराका उपशाखा प्रमुख प्रतिनिधि, नेपाल रेडक्रस सोसाईटि कार्यकारी निर्देशक लगायतको सहभागीता रहेको छ ।

उक्त गोष्टिमा सुदुरपश्चिममा रहेका ९ वटा शाखाहरुले बर्ष भरी गरेको कामको गतिविधिको समीक्षा गरीने कार्यक्रमका अध्यक्ष तथा सुदुरपश्चिमाञ्चल संयोजक सुरेन्द्र सिहँ ऐरले बताउनु भयो ।

साथै उक्त गोष्ठिले कुन जिल्ला लाई केको आवस्यक छ भन्ने कुरालाई मनन् गरी केन्द्र सम्म पहल गर्न निचोड निकालिने नेपाल रेडक्रस सोसाईटी उपशाखा बझाङका अध्यक्ष केश बहादुर खातीले बताउनु भयो ।

सुदुरपश्चिमाञ्चलमा रहेका ९ वटा जिल्ला मध्ये बझाङ जिल्ला शाखा सबै भन्दा हरेक काममा उत्कृष्ट रहेको र बझाङ जिल्ला शाखाले राष्ट्रिय पुरस्कार समेत पाएको कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय अध्यक्ष सन्जिब थापाले बताउनु भयो । आज सन्चालन भएको उक्त गोष्ठिको समापन १० गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’