२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

जिल्ला स्तरीय अन्तरपार्टि महिला संजाल डोटीको बैठक सम्पन्न

२०७२, ७ आश्विन बिहीबार १०:४१

प्रकाश बम । असोज ७, डोटी । जिल्ला स्तरीय अन्तर पार्टि महिला संजाल डोटीको बैठक आज सिलगढीमा सम्पन्न भएको छ । डोटी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख कृष्ण बहादु कठायतको प्रमुख आथित्य तथा अन्तरपार्टि महिला संजालका अध्यक्ष शारदा भट्टको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

क्याम्पसमा महिलाको क्षेत्रमा के कस्ता कार्यक्रमहरु रहेका छन् त्यस बिषयमा जानकारी लिन सो बैठक क्याम्पसमा आयोजना गरीएको श्रृजनशिल विकास समाज नेपाल डोटीका कार्यक्रम संयोजक पवित्रा भट्टले बताउनु भयो । बैठकमा बोल्दै क्याम्पस प्रमुख कठायले अशक्त,जेहेन्दारका छात्र बृति र छात्राहरुका लागि छिट्टै छात्रबासको भवन निर्माण भईरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक