२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बुढीगंगा नदिले बगाएर एक वालक बेपत्ता

६ आश्विन २०७२, बुधबार १२:५१

असोज ६, अछाम । अछाममा बुढीगंगा नदिले बगाएर एक वालक बेपत्ता भएका छन ।

जिल्लाको साफेबगर नगरपालिका वडानम्वर ४ निवासी विक्रम आउजीका दुई वर्षिया छोरा प्रियत आउजीलाई मंगलबार साँझ पाच बजे तिर नुहाउने क्रममा बुढीगंगा नदिले बगाएर वे्पक्ता बनाएको हो ।

बेपत्ता वालक आउजिको खोजि कार्यको लागि ईलाका प्रहरी कार्यालय साफेबगर, अस्थायी प्रहरी चौकी साफे हाटबजार, बैद्यनाथ प्रहरी चौकी, सशस्त्र प्रहरी बल खप्तड गुल्म साफेबगर र स्थानिय बासिन्दाहरुले खोजिकार्य जारी राखे पनि फेला नपारेको सशस्त्र प्रहरी बल खप्तड गुल्म साफेबगरका प्रमुख डियस्पी विरेन्द्र एैरले जानकारी दिए ।

वुढिगंगा नदीमा पानी धमिलो भएका कारण खोजि कार्यमा समस्या भएको डियस्पी एैरले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी