२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्रोत केन्द्र मेल्लेखको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

२०७२, ९ आश्विन शनिबार १३:१७

कमल रावल । असोज ९, अछाम । विद्यालय कर्मचारी बचत तथ ऋण सहकारी सँस्था स्रोत केन्द्र मेल्लेखको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

सँस्थाका अध्यक्ष भिम बहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले असोज १६ गते वार्षिक साधारण सभा गर्ने जसका लागि १५ गते तयारी बैठक गर्ने, लगानिमा बाट आम्दानि भएको १ लाख २ हजार ८ सय ९४ नाफाको लेखाजोखा, साथै लामो समय देखि सस्था बाट ऋण एिका कतिपय सदस्यले हाल सम्म नतिरेकाले कानुन अनुसार कारवाही गर्ने निर्णय गरेको छ । सस्थाका सञ्चाल समितीका पदाधिकारी, सदस्य लगाएतको सहभागिता रहेको बैठकको सञ्चालन उपाध्यक्ष राम बहादुर साउदले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन