भदौ ११, दमक। भुटानी शरणार्थीले आफ्नो गाँस काटेर झापा गाउँपालिका वडा नं ७ का ७३ घर बाढीपीडित परिवारलाई राहत वितरण गरेका छन् । 

शरणार्थीले आफूहरुलाई स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, दमक। भुटानी शरणार्थीले आफ्नो गाँस काटेर झापा गाउँपालिका वडा नं ७ का ७३ घर बाढीपीडित परिवारलाई राहत वितरण गरेका छन् । 

शरणार्थीले आफूहरुलाई स"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा शरणार्थीबाट बाढीपीडितलाई राहत

२०७४, ११ भाद्र आईतवार ०६:३९

भदौ ११, दमक। भुटानी शरणार्थीले आफ्नो गाँस काटेर झापा गाउँपालिका वडा नं ७ का ७३ घर बाढीपीडित परिवारलाई राहत वितरण गरेका छन् । 

शरणार्थीले आफूहरुलाई संस्थाले खान दिएको चामल घरघरबाट मुठीमुठी संकलन गरेर एक हजार ८७० केजी चामल बाँडेका हुन् । ती राहत खाद्य सामग्री शनिबार पीडितलाई हस्तान्तरण गरिएको बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीले बताउनुभयो । दमकको बेलडाँगी र मोरङको पथरी शिविरका शरणार्थीले संयुक्त रुपमा ती खाद्य सामग्री जुटाएका हुन् । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते