४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

खागसहित कैलालीमा ६ जना पक्राउ

१२ बैशाख २०७३, आईतवार १४:२०

प्रकाश बम/बैशाख ११, डोटी । दुर्लभ एक सिँगे गैडाको खागसहित ६ जनालाई सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टिम आरआईटीले कैलालीबाट पक्राउ गरेको छ । प्रहरी सहायक निरीक्षक केशव जोशी नेतृत्वमा रहेको आरआईटीले शनिबार कैलालीको घोडाघोडी नगरपालिका ६ टनकपुरबाट दुर्लभ एक सिँगे गैडाको खागसहित ६ जनालाई पक्राउ गरेको हो ।

kailali
आइतबार सार्वजनिक गर्दै पक्राउ परेकोहरुको साथबाट १९ इन्च लामो, १३ इन्च गोलाई खाग बरामद गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षेक राजेन्द्र विष्टले बताए । उहाका अनुसार कैलालीको कोटातुल्सीपुर १ का २८ वर्षिय कृष्ण चौधरी, बौनिया ८ का ३६ वर्षिय राम बहादुर चौधरी, कालीकोटको रासकोट ३ का २८ वषर््ािया धनराज बुढा, कैलालीको प्रतापपुर ४ का डम्बर चौधरी, कोटापतुल्सीपुर १ का ३० वर्षिय नैन बहादुर चौधरी र कालीकोटको कालिका ९ का २९ वषर््ािय रविन्द्र बहादुर शाही रहेका छन ।

पक्राउ परेकोहरु योजनाबद्ध रुपमा खाग तस्करीका संलग्न रहेको हुनसक्ने प्रहरीको प्ररम्भिक अनुसन्धानले देखाएको प्रहरी प्रमुख विष्टले बताए । पक्राउ परेको सबैलाई राष्ट्रिय निकुञ्ज तथा वनयजन्तु संरक्षण ऐन २०२९ अनुसार कार्वाहीका लागी जिल्लावन चलान गरिएको प्रहरीले जनाएको छ । पछिल्लो समय यस्ता कृयाकलाप बढीरहेको सरोकारवालहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’