१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

गुणस्तरीय शिक्षाले नै मुलुक समृद्ध बन्ने

१६ फाल्गुन २०७२, आईतवार १४:४०

sarokarwalaप्रभात सुवेदी।फागुन १६, बर्दिया । गुणस्तरीय शिक्षाविना मुलुक समृद्ध बन्न नसक्ने आज जिल्लाको धधबार –४ बैदीले स्थापनाका स्वर्ण महोत्सवमा आयोजित विशेष कार्यक्रमका अतिथिहरुले औंल्याएका छन् ।

कार्यक्रममा विद्यालयले प्रकाशन गरेको स्वर्ण स्मारिकाको समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा आफ्नो शुभकामना भनाई राख्ने क्रममा बर्दिया क्षेत्र नं. २ का सांसद संजयकुमार गौतमले यस्तो कुरा बताउनुभएको हो । कार्यक्रमलाई सांसद लिला राना, जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा चर्चित हास्य कलाकार कमल गाउँले, राष्ट्रिय लोक गायक हिमाल सागर, लोकदोहोरी गायक अर्जुन खड्का लगायतले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिनुका साथै विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती प्रदर्शन गरेका थिए ।

कार्यक्रमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरु, चन्दादाताहरु तथा विगतदेखि विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याईपुर्याउनका लागि योगदान दिनुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु