२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु

२०७२, २० फाल्गुन बिहीबार ०८:३०

फागुन २०, बाँके । बाँकेको गनापुर २ पिप्रहवा चोकमा २० फागुनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुइजनाको ज्यान गएको छ । दिउँसो साढे १२ बजे नेपालगञ्जबाट कोहलपुर आउँदै गरेको ट्रकले सडक क्रसिंङ्ग गर्ने क्रममा ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु कृष्णनगर नपा ५ का २२ वर्षिय श्यामलाल गुप्ता र नेपालगञ्ज ५ का २५ वर्षिय अनिल नेपालको मृत्यु भएको हो ।

ठक्करबाट घाइते उनीहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।
भे ५ प ७८०७ नम्बरको मोटरसाइकल र बा ३ ख ९२७४ नम्बरको ट्रकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित