२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु र चिनसंगको नाका खुल्ने थाहा पाउदा मुगुबासी खुशी

२०७२, ११ भाद्र शुक्रबार ०३:५३

दान बहादुर बुढा/भाद्र १०, मुगु । चिनको स्वसासित क्षेत्र तिब्बत र नेपाल बिचको ब्यापार सहजिकरण समितिको शुक्रबार काठमाडौंमा बसेको बैठकले दोलखाको लामाबगर, गोरखाको छेकम्पार लार्के र मुगुको नाग्चे लाग्ना नाका खोल्न चिन सरकारसंग नेपाल सरकारले प्रस्ताव गरेपछि मुगु बासी खुशि भएका छन ।

nepal china

मुगुस्थित नेपाल र चीन सिमा स्तम्भ

चिनको स्वसासित क्षेत्र तिब्बतसंग सिमा जोडिएको मुगुको नाक्चे लाग्ना लाई नाका खोल्न सुक्रबार काठमाडौंमा दुबै सरकारका प्रतिनिधि बिच बसेको बैठकमा मुगु लाई नाका खोल्ने प्रस्ताव गरेपछि यहाँका सर्बसाधारण खुशि भएका हुन ।

मुगु सदरमुकाम गमगढी देखि नाका सम्मको ८६ किलो मिटर सडक संजाल जोडेपछि यातायात १२ महिना सम्म संचालन हुने भएकाले अन्य नाका भन्दा यो नाका नजिक पर्ने हुदा नाका खुलाउन छिटै प्रयास गर्दा मुगुबासी र मध्यपश्चिमका लागी नै राम्रो हुने देखिन्छ ।

शिर्ष नेताहरुले हालै ७ प्रदेशको सिमाङ्गन सहितको संघिय नेपालको नक्शा सार्वजनिक गर्दा प्रदेश नं ६ मा तराई बाहेकको भुभाग समेटदा दक्षिणी नाका अर्को प्रदेशमा परेको भन्दै दुख्खी भएका मध्य पश्चिमका जनता यो उत्तरी नाका खोल्ने भएपछि भने खुशी भएका छन ।

प्रत्येक बर्ष साउनको तेस्रो सात देखि तिब्बतको ह्याजीमारामा दुई हप्ता सम्म लाग्ने हाटमा मुगुबासी पुगी यार्सा तथा जडिबुटी बेचेर त्यहाँ बाट बर्ष भरी पुग्ने खाद्यन्न,लत्ता कपडा, बिधुतिय लगायतका सामानहरु ल्याउने गर्छन ।

मुगु उधोग बाणिज्य संघका कावा अध्यक्ष कमल बुढाका अनुसार नेपाल सरकारको यो प्रस्तावलाई चिन सरकारले मानेर नाका खोल्ने हो भने मुगुका लागी कायापलट हुने बताउछन । उनका अनुसार नाका खोले पछि दैनिक उपभोग्य सामन, लत्ताकपडा,निमार्ण र बिधुतिय सामान देखि अन्य सामान तिब्बतबाट भित्रिने र यहाँ बाट जडिबुटि, मसाला तरकारी फलफुल आदी सामान निर्यात हुने बताउछन । तर यो नाका १२ महिना खोल्नका लागी दुबै देशले यातायातमा पनि त्यतिकै जोड दिनु पर्ने बताउ छन ।

सिन्दुपाल्चोकको तातोपानी नाका भएर काठमाडौंको महाँबौद्धका ब्यापारीहरुबाट सामान ल्याई ब्यापार ब्यबसाय गर्ने मध्यपश्चिमका ब्यापारीहरु यो नाका १२ महिना खुल्ने हो भने यहाँ बाट भित्रियको सामान मध्यपश्चिम तथा सुदुर पश्चिम लगायत पश्मिाअञ्चल सम्म यो नाकाबाट चिनियाँ कम्पनीका सामग्री पुग्ने ब्यापारीहरु बताउछन । सिमा सम्म यातायात पुराउन सके अन्य नाका भन्दा यो नाकाको सडक यातायात पनि सहजै संचालनमा आउन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा