2026-09-02 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका जनप्रतिनिधीहरुलाई गरिवी निवारण सम्वन्धी अभिमुखीकरण

प्रेम सुनार | असोज २६, गुल्मी | गुल्मीका जनप्रतिनिधीहरुलाई आजदेखि एक संस्थाले उद्यमशिलता र गरिवी निवारण सम्वन्धी अभिमुखीकरण तालिम दिन सुरु गरेको छ । जनविकास केन्द्र गुल्मीको आयोजनामा  लघुवित्त विकास कार्यक्रम क्षेत्रिय कार्यालय दाङले  आज देखि धुर्कोट गाउँपालिकाका जनप्रतिनिधीहरुबाट यस्तो तालिम दिन सुरु गरेको हो ।

गत चार वर्ष देखि ५ वटा स्थानिय तह धुर्कोट, रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका , सत्यवती गाउँपालिका र मदाने गाउँपालिकामा उद्यमशिल जनशक्ति उत्पादन र गरिवी निवारण सम्वन्धी कार्यक्रम सञ्चालन गरेको  छ ।

तर यस्तो अभिमुखिकरण भने  जिल्लाका सवै स्थानिय तहका  जनप्रतिनीहरुलाई   दिईने  संस्थाका क्षेत्रिय कार्यक्रम प्रवन्धक भिमबहादुर विष्टले जानकारी दिए ।  यस वर्ष मात्रै १ सय ९० जना उद्यमशिल जनशक्ति उत्पादन गरेको सो संस्थाले अव पालिका स्तरमा आफैले पनि उत्पादन गरेर उद्यमशिलताको वातवरण मिलाउनु पर्नेमा क्षेत्रिय प्रवन्धक विष्टले जा्ेड दिए ।

उद्योग मन्त्रालयबाट सञ्चालिन यस कार्यक्रमलाई युएनडिपी  र युएसएड नामक दातृ निकायले सहयोग गरेको विष्टले बताए । यो कार्यक्रम गुल्मीमा निकै प्रभावि रहेका घरेलु तथा  साना उद्योग विकास समिति गुल्मीका नासु मोदनाथ ज्ञवालीको भनाई रहेको छ ।

अभिमुखी कार्यक्रमलाई सम्वोधन गर्दै धुृर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले  त्यस गाउँपालिकाले उद्यमशिल सिप विकास,  कृषिलाई आधुनिकिरण र आयआर्जन मुलक कार्यक्रम सञ्चालन गरेर गरिवी निवारणमा जोड दिएको बताएका थिए । संस्थाको उद्देश्यका वारेमा सरकार सहयोग वजार विकास विज्ञ उत्तम ढुङ्गानाले प्रकाश पारेका थिए ।

कार्यक्रमममा गाउँपालिमा उपप्रमुख शिवबहादुर खत्री , ७ वटै वडाका वडाध्यक्ष र गाउँपालिका कार्यसमितिका सदस्यहरु सहभागी थिए । आयोजक संस्था जनविकास केन्द्रका उपाध्यक्ष  हरिप्रसाद घिमिरेको सहजीकरण रहेको कार्यक्रमा टिकाराम पोखरेलले अध्यक्षता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली