२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा बुद्धको मुर्ति र हतियार सहित दुइ जना पक्राउ

९ बैशाख २०७३, बिहीबार ०७:५५

वैशाख ९, काठमाडौं । डोल्पामा बुद्धको मुर्ति र हतियारसहित २ जना पक्राउ परेका छन्।

बुद्धको मुर्ती थान ३, मेड इन इटली लेखेको १ थान पेस्तोल, सोको गोली ३ राउण्ड, मेड इन इटली लेखेको अटोमेटिक पेस्तोल १ थान, सोको गोली ७ राउण्ड, कटुवा पेस्तोल १ थान, सोको गोली १३ राउण्ड र फायर भएको गोलीको खोका ३ थान सहित धो गाबिस–३ बस्ने २६ वर्षीय ढाक्पा गुरुङ र धो गाविस–१ बस्ने ढावा गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

गत चैत २८ गते धो गाबिस–६ स्थित गाकर गुम्बा र मिकिन गुम्बाका पुजारी ठिंगल्या लामा बस्ने घरबाट सानो २ वटा र ठुलो २ वटा काँच र पितलबाट बनेको बुद्धको मुर्ती चोरी भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय छार्काबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार उक्त हतियार सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
के हो चीनमा देखिएको ‘एचएमपिभी’ भाइरस, कति खतरनाक, कसरी बच्ने? छोराको हत्या आरोपमा ७९ वर्षीय बाबु पक्राउ मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु एक हप्ताअघि घरबाट भागेका १७ वर्षीय युवायुवती जङ्गलमा मृत फेला रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए? सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए काठमाडौँको होटेलमा युवती मृत घटना : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला आज आइतबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ करोबार? खराब मौसमका कारण जय ट्रफी क्रिकेट प्रभावित, टस पनि हुन सकेन दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन