कात्तिक २४, धादिङ | धादिङको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ज्वालामूखी–४ ढोलामा बिहीबार राति भएको झगडामा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये ३ जनाको स्थिति गम्भी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २४, धादिङ | धादिङको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ज्वालामूखी–४ ढोलामा बिहीबार राति भएको झगडामा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये ३ जनाको स्थिति गम्भी"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङको ज्वालामुखी-४ ढोलामा खुँडा प्रहारबाट ६ जना घाइते, ३ जना गम्भीर

२०७४, २४ कार्तिक शुक्रबार १४:०६

कात्तिक २४, धादिङ | धादिङको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ज्वालामूखी–४ ढोलामा बिहीबार राति भएको झगडामा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये ३ जनाको स्थिति गम्भीर छ ।

ढोला गाउँ बिकास समितिका पूर्व अध्यक्ष टंकनाथ अधिकारीसँग गाउँका युवाहरुको विवाद हुँदा एक आपसमा झगडा भएको थियो । गाउँको सहकारीको विषयमा विगतदेखि नै विवाद भएको र युवाहरुको यस कुरामा चित्त नबुझेपछि घटना भएको प्रहरीले प्रारम्भीक अनुसन्धानबाट जानकारी दिएको छ । विवाद भएपछि खुँडा प्रहार भएको थियो । 

खुडा प्रहारबाट घाइते हुनेहरुमा २५ वर्षीय नविन श्रेष्ठ, ४६ वर्षीया पार्वती भट्ट, ४८ वर्षीय नारायण भट्ट, ५२ वर्षीय बलराम श्रेष्ठ, ६२ वर्षीय टंकनाथ अधिकारी र ३२ वर्षीय भिमबहादुर भट्ट छन् । 

घाइतेहरुमध्ये नविन, नारायण र पार्वतीको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । 

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते