३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

सल्यानमा जारी क्रिकेटको फाईनलमा रुकुम र दाङ

८ बैशाख २०७३, बुधबार ०८:०४

गणेश सिर्पाली/वैशाख–०८, रुकुम ।  सल्यानमा जारी त्रिपक्षिय मैत्रिपुर्ण क्रिकेटको फाईनलमा रुकुम र दाङको योङ स्टार युवा क्लवविच प्रतिस्पर्धा हुने भएको छ । आज भएको खेलमा सल्यान दाङसंग ८ विकेटले पराजित भएपछि रुकुम फाईनल प्रवेश गरेको हो ।

पहिलो खेलमा रुकुमसंग ४ रनको झिनो अन्तरले पराजित सल्यान दाङसंग ८ विकेटले पराजित हुदैं प्रतियोगीताबाट बाहिरिएको छ । खलंगाको त्रिभुवन जन उच्च मावि लुहापिङमा टस जितेर पहिले व्याटिङ गरेको सल्यानले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २ रन बनाएको थियो । १ सय ३ रनको लक्ष सहित जवाफि मैदानमा उत्रिएको दाङले विनोद मल्लको अर्धसतकिए पारी संगै १४ औं ओभरको खेलमा मात्र २ विकेट गुमाउदै लक्ष पुरा ग¥यो । मल्लले ५२ बलमा ५८ रन बनाएका थिए । अर्धसतकिय पारी संगै १ विकेट लिने दाङका विनोद मल्ल म्यान अफ द म्याच घोषित भए ।

फाईनल खेल भोली हुने छ । विजेताले ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक सल्यान क्रिकेट संघका अध्यक्ष सविन हमालले जानकारी दिनुभयो । त्यस्तै म्यान अफ द सिरिज, बेष्ट व्याट्सम्यान, बेष्ट बलर र प्रत्यक खेलका म्यान अफ द म्याचलाई पुरस्कृत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’