२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

एमाले नेता खिमलाल खड्काको स्मृति दिवस

२०७३, १० बैशाख शुक्रबार ०२:५९

गणेश सिर्पाली, वैशाख–१०, रुकुम । तत्कालिन द्धन्दको समयमा राज्यद्धारा हत्या गरिएका नेकपा एमाले पेउघाका नेता खिमलाल खड्काको १४औं स्मृति दिवस आज सदरमुकाम मुसिकोट स्थित मदनआश्रित स्मृति भवनमा सम्पन्न भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर केसीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा एमाले रुकुमका पुर्व अध्यक्ष ठगेन्द्रप्रकाश पुरी, पुर्व उपाध्यक्ष देवी ओली, शहिद खिमलाल खड्काका छोरा एवं एमाले जिल्ला सचिवालय सदस्य धनराज खड्का, छोरा खिमलाल खडका, शेरमान खड्का लगाएतको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष बिमलकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य केसीले शहिदको सपना साकार पार्न पार्टीपंक्ती एकजुट हुनुपर्नेमा जोड दिनुभयो । यसैविच नेकपा एमाले घेत्मा गाँउ कमिटी अन्र्तगत वडा नं ८ बाँके ज्युलाको वडा भेला सम्पन्न भएको छ । घेत्मा गाँउ कमिटीको संगठन बिस्तार कार्यक्रम अन्र्तगत भएको भेलाबाट खिमा पुनको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

जसको उपाध्यक्षमा कृष्णा पुन, सचिव सिता केसी (ए) र उप सचिवमा सिता केसी (बी) रहेको जनाईएको छ । घेत्मा गाँउ कमिटी अध्यक्ष मनबहादुर खत्रीको प्रमुख आथित्यतामा भएको भेलामा गाँउ कमिटी उपसचिव बिनोद पुन र सदस्य कुमारी मल्लको आथित्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने