६ बैशाख २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

वाईसिएल रुकुमको अध्यक्षमा शैलेश

१४ बैशाख २०७३, मंगलवार ०६:१८

ycl news Rukum

गणेश सिर्पाली । वैशाख–१४, रुकुम । एकीकृत नेकपा माओवादीको युवा संगठन वाईसिएल नेपाल रुकुमको अध्यक्षमा शैलेश कुमार शर्मा निर्वाचित हुनुभएको छ ।

आईतबार र सोमबार मुसिकोटमा चलेको चौथों जिल्ला सम्मेलनबाट शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

५२ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा मानवहादुर चदारा र तेजिलो वुढामगर, सचिव लक्ष्मण ओली, सह सचिव भुषण रावल र शिव विक तथा कोषाध्यक्षमा प्रेम प्रकाश पुन निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा बिभिन्न देशबाट नेपाल आएका भान्छेहरुको महासंग्राम, अध्यक्षमा अधिकारी (तश्वीरहरु) रुपन्देहीमा अज्ञात व्यक्तिद्वारा महिलामाथि गोली प्रहार धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल ‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’ भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन विद्यालयका प्रधानाध्यापक मृत भेटिए बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन : आफ्नै गाउँ फर्किए, गाउँपालिकाद्एवारा एक लाख प्रदान दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली प्रधानमन्त्रीले १६ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई छलफलमा बोलाए बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु तोकिएको समयभित्र दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ : पृथ्वीसुब्बा गुरुङ घनश्याम उपाध्यायले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ कारेड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे गभर्नरमा डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी भारतमा सिकेको स्याउखेतीको सीपलाई मुस्ताङमा ब्यूँताउने जमर्को तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारे कानुन समितिको वार्षिक प्रतिवेदन पारित, संसद्को आगामी बैठकमा पेस गर्ने प्रचण्डले तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरे