२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रेडियो रोल्पाले तिन दिने आधारभुत रेडियो पत्रकारिता तालिम सञ्चालन गर्ने

१९ फाल्गुन २०७२, बुधबार २०:५६

radio rolpaफागुन २०, रोल्पा । सत्य तथ्य समाचारको पहिचान, नयाँ आवाजको खोजी हाम्रो अभियान भन्ने मुल नाराका साथ सामुदायिक रेडियो रोल्पाले आगामी फागुण २६ गते देखि तिन दिने आधारभुत रेडियो पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ ।

दुर दराजमा लुकेर रहेका आवाजहरुलाई वाहिर ल्याई ग्रामिण वस्तीका सत्य तथ्य समाचार बाहिर ल्याउनमा मद्धत पु¥याउने उद्धेश्यले तालिमको आयोजना गर्न लागेको रेडियोका अध्यक्ष भोलानाथ आर्चाय बि.एनले जानकारी दिनुभयो ।

मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पा द्धारा सञ्चालित रेडियो रोल्पा जिल्ला कै पहिलो सामुदायिक रेडियो हो । खासगरी गाँउ गाँउमा लुकेर रहेका सत्य समाचारहरु अझै पनि वाहिर आउन कठिन हुने भएकाले यस तालिमले थप सहयोग पु¥याउने रेडियोका स्टेशन म्यानेजर घनश्याम आर्चायले बताउनुभयो । जीवन डाँगीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का