२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

भगवती निमाबिको शैक्षिक भ्रमण तथा बनभोज कार्यक्रम सम्पन

२१ फाल्गुन २०७२, शुक्रबार २३:२५

banbhojबिमल के.सी./फागुन २२, रोल्पा । जिल्लाको पशिचमी गाबिस जिनाबाङको श्री भगवति निमाबि स्कुलको शैक्षिक भ्रमण तथा बनभोज कार्यक्रम सम्पन भएको छ ।

शुक्रबार बिद्यालय ब्यबस्थापन समितिको अगुवाइमा बिहान ८ बजेदेखी सुरु भयको भ्रमण यात्रा बाह्रजथाग बनको चाख्लेपातल सागिन्याखोला र सागिने खर्क हुदै खोलाखुटी पुगेको थियो ।

बनभोज कार्यक्रममा शिक्षक, बिद्यार्थी ब्यबस्थापन समितिका पदाधिकारी र अबिभाबकहरुको भब्य सहभागिता रहेको उक्त भ्रमणमा बाह्रजथाक जंगलमा भएका बिभिन्न बोटबिरुवा जडिबुटी चराचुरुङगि र जनावरको अबलोकन गरिएको शिक्षक बिमल केसीले बताए ।

भोज खाएपछि बिभिन्न सास्कृतिक कर्यक्रमहरु गरीयको थियो । बिधार्थीहरुलाइ खसीको मुटु, फक्सो, मृगौला र पाचन प्रणाली सबन्धि जानकारी गराइएको थियो ।

कार्यक्रम अन्तरगत बाह्रजथागको कुटीमा गएर त्यहा भएका ढुंगा आकृतिका हात्तीका मुहार, गाइका थुन, पाला, कमलको फुल लगायतका आकृतिहरुको अबलोकन गराइएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राम बहादुर पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का