मं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मं"/>
2026-08-29 01:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रहरी जवानले जोगाए सुत्केरी महिलाको ज्यान

पुस २४, अछाम | विगत दुई दिनदेखी रगतको अभावले बयालपाटा अस्पतालमा छटपटाई रहेकी एक महिलालाई प्रहरी जवानले रक्तदानगरि मृत्युको मुखबाट जोगाएका छन । 

मंगलसेन नगरपालीका वडा न ३ खालगडा निवासी पशुपती साउदलाई प्रहरीचौकी बयालपाटामा कार्यरत जवान देब बहादुर चन्दले १ पोईन्ट रक्तदान गरि बचाएका हुन् । साउदलाई शनिबार राती जिल्ला अस्पताल अछाममा पुर्याईएपनी ओ पोजेटिभ रगत नभेटिएपछि बयालपाटा अस्पतालमा रिफर गरिएको थियो । बयालपाटा अस्पतालमा पनी ओ पोजेटिभ रगत नभेटीएपछि जिल्ला प्रहरी कार्यालय अछामलाई सम्पर्कगर्दा बयालपाटा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान चन्द रक्तदान गर्न मञ्जुर भएपछि उहाँलाई बयालपाटा अस्पताल पुर्याएर रक्तदान गरिएको बयालपाटा अस्पतालले जनाएको छ । 

आर्थिक अवस्था निकै कमजोर भएकी साउदलाई बाहिर लिएर उपचार गर्न सम्भव नभएपछि साउदका श्रीमान हाँसे साउद अस्पतालमा भौतारी रेहका थिए । जिल्ला प्रहरी कार्यालले तत्काल आफ्ना कर्मचारीलाई अनुरोध गरेपछि साउद मृत्युको मुखबाट जोगीएकी हुन । ओ पोजेटिभ रगत सहज रुपमा नपाईने र भेटीएपनी मान्छेहरु सहज रुपमा दिन मञ्जुुर नहुने भएकाले रगतको अभाव हुने गरेका बयालपाटा अस्पतालले जनाएको छ । २५ बर्षिय साउदलाई दोस्रो सन्तालाई जन्म दिने समयमा रक्तश्राव भएको हो । अछाम जिल्लामा बर्षेनी रगतको अभाव हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह