२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

संविधान सहमतीको दस्तावेजः देवकोटा

२०७२, १२ आश्विन मंगलवार १६:१६

devkota dang newsसन्तोषकुमार गुप्ता । असोज १२, भालुवाङ्ग । सांसद अनिता देवकोटाले नयाँ संविधान सहमतीको दस्तावेज भएको वताउनु भएको छ । संविधानमा सवैको अधिकार समेटीएको वताउदै उहाँले छुट भएका वुदालाई क्रमस समेट्दै जाने वताउनु भएको हो । नेपाल महिला संघ दाङ क्षेत्र नं. १ ले मंगलबार लमहीमा आयोजना गरेको चियापान कार्यक्रममा वोल्दै देवकोटाले देशमा देखीएको विषम परिस्थितीको समाधान वार्ता र संवाद वाट गर्नुपर्नेमा जोड दिनुभयो ।

महिला संघकी क्षेत्रिय अध्यक्ष खिमा रिजालको अध्यक्षता एवम् नेपाली काङग्रेस दाङका जिल्ला उपसभापती नारायण विसीको प्रमुखआतिथ्यमा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले नयाँ संविधानको कार्यान्वयन गर्नुपर्ने वताएका थिए । सो अवसरमा नेपाली काङग्रेसका क्षेत्रिय सभापती अनुराग यादव, पूर्व क्षेत्रिय सभापतीहरु वासुदेव जंगली, जानकीलाल वस्नेत, जिल्ला सदस्य भेषराज पाण्डे, खड्गबहादुर चौधरी, रेशमबहादुर खड्का, वालचन्द्र हमाल, गुरुदीन चौधरी, सर्व्जित डिसी, नेपाल महिला संघकी जिल्ला अध्यक्ष गोमा रावत, तरुणदलका क्षेत्रिय अध्यक्ष किरण पौडेल, शुसीला चौधरी, चन्द्रसिंह परियार, राजकुमारी चौधरी, नेत्रराज सिंह ठकुरी, वुद्धिजिवी जागेश्वर शर्मा घिमिरे, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरे, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष कर्ण बहादुर वुढाथोकी लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण नेपाली काङग्रेसकी क्षेत्रिय सचिव गिरीजा न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ