। सिरानचोक गाउँपालिका ३ हर्मीमा शुरु भएको निशुल्क आँखा शिविरमा मंगलबार ४ जनाको मोतिविन्दकोअप्रेशन भएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... । सिरानचोक गाउँपालिका ३ हर्मीमा शुरु भएको निशुल्क आँखा शिविरमा मंगलबार ४ जनाको मोतिविन्दकोअप्रेशन भएको छ ।
२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

निशुल्क आँखा शिविरमा मंगलबार ४ जनाको मोतिविन्दुकोअप्रेशन

२०७४, ९ माघ मंगलवार १३:४३

माघ ९,गोरखा सिरानचोक गाउँपालिका ३ हर्मीमा शुरु भएको निशुल्क आँखा शिविरमा मंगलबार ४ जनाको मोतिविन्दुको अप्रेशन भएको छ ।

शिविर शुरु भएको पहिलो दिन मंगलबार दुई सय ५७ जनाको सामान्य आँखा परीक्षण गरिएको र ९ जनाको मोतिविन्दु अप्रेशन गनुपर्ने देखिएको हर्मी स्वास्थ्य चौकीकी अनमी कमला पराजुलीले जानकारी दिनुभयो । 

 हर्मी स्वास्थ्य चौकीको परिसरमा शुरु भएको  शिविरमा विहान ८ बजेदेखि ४ बजेसम्म आँखा परीक्षण गर्न सकिने छ । 

लायन्स क्लब अफ काठमाडौँ कञ्चनजंङ्गाको प्रमुख आयोजना तथा हर्मी काठमाडौँ सेवा समाजको सह आयोजना र नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा शुरु भएको निशुल्क आँखा शिविर माघ ९ देखि ११ गतेसम्म चल्नेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ