2026-08-29 01:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ढुंगा निकाल्ने क्रममा २ जनाको च्यापिएर मृत्यु

कमल रावल | माघ २१, अछाम | अछामको मेल्लेख गाउपालीकामा पत्थर निकाल्ने क्रममा २ जनाको ढुंगा (पत्थर)ले च्यापिएर ज्यान गएको छ । 

गाउपालिकाको ऋषिदहमा रहेको घट्टेखोला भन्ने ठाउमा घर निर्माण गर्न प्रयोग हुने ढुंगा निकाल्ने क्रममा वडा नम्बर १ बस्ने ५५ बर्षीया हर्च धामी र ४० बर्षीया मन बहादुर धामीको ढुंगाले च्यापिएर घट्ना स्थलमै ज्यान गएको हो । 

घट्नाका प्रत्यक्षदर्शि तुल बहादुर धामीका अनुसार ९ जनाको समुहमा घरको लागी पथ्थर नीकाल्दै गर्दा एकासी माथीबाट आएको ढुगांले च्यापिएर मृत्यु भएको बताईएको छ । 

साथै नन्द बिस्टलाई सामान्य चोटपटक लागेको खबर प्राप्त भएको छ । भने घट्नास्थलमा प्रहरी पुगिसकेको र घाईतेलाई उपचारका लागि बयालापाटा अस्पतालमा लगिएको सवाददाता गंग बहादुर खड्काले जानकारी दिनुभयो । 

मृतक हर्च र मन बिगत  १० बर्षदेखी पथ्थर नीकाल्दै घर खर्च चलाइरहेको थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह