२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

खैरो हिरोइन सहित देउखुरीमा ३ युवक पक्राउ

२७ पुष २०७२, सोमबार ०१:३५

सन्तोषकुमार गुप्ता । पुस २७, देउखुरी । खैरो हिरोइनसहित दाङको लमही नगरपालिका ११ आर्दश टोलबाट ३ जना युवकलाई लमही प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर–८ निवासी २२ वर्षिय हेमन्त योगी, नेपालगञ्ज उप–महानगरपालिका– ६ फुलटिक्रा बस्ने, ३० वर्षिय सन्दिप गुप्ता, गुल्मी पुर्कोट दह–४ घर भई हाल लमही नगरपालिका–११ मा बस्दै आएका १८ वर्षिय शम्भु कुवँर रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

डा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रेमबहादुर खड्काका अनुसार प्रहरी सहायक निरीक्षक सुनिलजंग शाहको कमान्डमा खटिएको प्रहरी टोलीले ४ ग्राम २७ मिलीग्राम खैरो हिरोइनसहित युवकलाई पक्राउ गरेको हो । आदर्श टोलस्थित कान्तप्रसाद भण्डारीको घरमा डेरी गरी बस्ने योगीको कोठामा ब्राउनसुगर सेवन गर्दै गरेको जानकारी पाएपछि राती १ वजे घटनास्थल पुगेको प्रहरीले सेवनका लागि तयारी अवस्थामा राखिएको र शरिर खान तलासी गर्दा उक्त परिमाणको खैरो हिरोइन बरामद गरेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । पक्राउ परेका युवाहरुलाई म्याद थप गरी अनुसन्धान अघि बढाएको पनि खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन