२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नेका क्षेत्र नम्बर २ को सभापतिमा भुसालको उम्मेद्धारी घोषणा

१९ माघ २०७२, मंगलवार १०:०४

dang 1सन्तोषकुमार गुप्ता/ माघ १९, भालुवाङ्ग । नेपाली काँग्रेस दाङ्ग क्षेत्र नम्बर २ को क्षेत्रिय सभापतिका लागि हरिप्रसाद भुसालले उम्मेद्धारी घोषणा गरेका छन् । माघ २२ गते हुने १३ औँ क्षेत्रिय अधिवेशनका लागि भुसालले सभापति पदका लागि आफ्नो उम्मेद्धारी घोषणा गरेका हुन् ।

भुसाल मंगलबार एक प्रेस विज्ञप्ती जारी क्षेत्र नम्बर २ को सभापतिमा आफूले उम्मेद्धारी दिएको जनाएका छन् । पार्टी भित्र भएका गुटउपगुटको अन्त्य गरी पार्टी संगठनलाई मजबुट र बलियो बनाउन तथा पार्टीमा युवा शक्तिलाई क्रियाशिल बनाउन उम्मेद्धारी घोषणा गरेको भुसालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै क्षेत्रिय सभापतिका लागि सबै गाविसमा मेरो अत्याधिक मत रहेकोले यस पटक कुनै पनि हालतमा क्षेत्रिय सभापति भएर छोड्ने विज्ञप्ती मार्फत भुसालले दावी समेत गरेका छन् । भुसाल विगत लामो समय देखि क्षेत्रिय कमिटीको विभिन्न पदमा रही हाल क्षेत्रिय सचिवको रुपमा सक्रियताका साथ काम गदै आएका छन् । उनी माघ १५ गते भएको लालमटिया ईकाइ कमिटीको १३ औँ अधिवेशनबाट सर्वसम्मत क्षेत्रिय प्रतिनिधिमा चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…