२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा ढिस्काले पुरिएर एकको मृत्यु

२०७४, ४ फाल्गुन शुक्रबार ११:४०

फागुन ४, धादिङ | धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं १३ मा सडकका ग्याभिन जाली लगाउने क्रममा ढिस्काले पुरिएर आज एक मजदुरको मृत्यु भएको छ । 

सडक स्तरोन्नतिका लागि ग्याभिन जालीमा ढुङ्गा भर्दै गर्दा माथिबाट ढिस्को खसेर बर्दिया जिल्ला निवासी राजु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक धु्रवराज राउतले बताउनुभयो । सोही घटनामा घाइते भएका नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका निवासी रवीन्द्र तामाङको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

यसैबीच उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ आँखु नदीमा आज एक वृद्धको शव फेला परेको छ । नदी किनारमा त्रिपुरासुन्दरी–७ निवासी ६२ वर्षीय कृष्णमान श्रेष्ठको शव पानीमा डुबेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राउतले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा