Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण १६ गते, बिहान ११:२७ बजे काठमाडौँ - KTM, बैतडी - BTD, समाज

बैतडीमा जिपको ठक्करबाट एक बालकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १६, बैतडी | जिपको ठक्करबाट बैतडीको दशरथचन्द नगरपालिका– २ देहीमाण्डौंमा बुधबार एक बालकको मृत्यु भएको छ । सतबाँजबाट सदरमुकाम आउँदै गरेको से १ ज ३८९ नम्बरको जिपले ठक्कर दिँदा दशरथचन्द नगरपालिका–२, देहीमाण्डौंका हर्क बोहराका छोरा ७ वर्षीय बिवेकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमै बालकको मृत्यु भएपछि आफन्तलगायत स्थानीयको भीड जम्मा हुँदा सडक यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक  राजेन्द्र बहादुर सिङले जानकारी दिनुभयो ।